पिकअप गाडी आफै अनियन्त्रित भई दुर्घटना
२०७९-०९-१७
- A
- A-
- A+
मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसे कालिप्रसाद
गण आर्मी ब्यारेक नजिक त्रिभुवन राजपथ सडकखण्डमा हेटौडाबाट दामन तर्फ जाँदै गरेको
ना ४ च ९४१ नं.को पिकअप गाडी आफै अनियन्त्रित भई नालिमा दुर्घटना भएको छ । उक्त दुर्घटना
हुँदा गाडीमा सवार चालक सहित १० जना मानिसहरु घाईते भएका छन । घाईतेहरुको उद्धार
गरी उपचारको लागी हेटौडा तर्फ पठाएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य
भईरहेको छ ।