प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पृथ्वीलोक मार्गमा सवारी दुर्घटना

२०७९-०८-२७

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-१ ढाडेस्थित पृथ्वीलोक मार्गमा काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा.२.ज१२८४ नं.को ट्याक्सीले बिपरित दिशाबाट आउँदै गरेको बा.२.ख २५६२ नं.को माईक्रोलाई ठक्कर दिदा ट्याक्सीमा सवार ३ जना घाईते भई स्थानिय मेडिकलबाट सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं तर्फ पठाएको । निज ३ जना मध्ये २ जनाको अवस्था समान्य रहेको तथा ट्याक्सी चालक जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका बस्ने ४१ वर्षीय मान बहादुर खडकालाई छातीमा चोट लागि चिन्ताजनक अवस्थामा रहेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।