मानिस मृत अवस्थामा फेला
२०७९-०८-२२
- A
- A-
- A+
सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजले स्थित मसाने खोलाको भिरको गोरेटो बाटो देखि १०० मिटर तल जंगलमा मृत मानिसको लाश फेला परेको छ । लाश जिल्ला दोलखा शैलुङश्वरी गाउँपालिका-३ मागादेउराली बस्ने ७६ वर्षीय रत्न बहादुर श्रेष्ठ रहेका छन । निज त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजले स्थित रहेको आफ्नै जग्गा हेर्न घरबाट निस्केका थिए । जग्गा हेर्न निस्केका निज श्रेष्ठ
हराई बेपत्ता भएका थिए । घटनास्थल मुचुल्का तथा लाशको पोष्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र
बाह्रबिसेमा भईहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।