प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घट्ना

२०७९-०८-१६

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-३, बस पार्क स्थित चरीकोट बाट जिलु तर्फ जाँदै गरेको बा ७८ प ५६१७ नं. को स्कुटि र बिपरीत दिसा बाट आउँदै गरेको बागमती प्रदेश-३-०२००६प ९७९७ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटि चालक जिल्ला दोलखा भिमान नगरपालिका-३, बस्ने ३३ वर्षीय बिनिता घिमिरे घाईते भई चरिकोट अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ पठाईएको । अवस्था बाँया खुट्टा भचिएको । दुबै सवारी साधन, मोटरसाईकल चालक प्रहरी चौकी  सातदोबाटो को नियन्त्रणमा ।


सम्बन्धित समाचार