सिन्धुपाल्चोकमा लास फेला २०७९-०८-१२ A A- A+ Share सिन्धुपाल्चोक, चौतारा सागाँ चोक गढी नगरपालिका-१४, रानिटार स्थित पधेरो खोलामा अन्दाजी ५० वर्षीय पुरुषको लास सढेगलेको अवस्थामा फेला परेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।