भरुवा बन्दुक फेला
२०७९-०८-१०
- A
- A-
- A+
नुवाकोट, मेगाङ गाउँपालिका-४ पार्चेत सामुदायिक जंगल स्थितमा स्याउलाले लुकाई छिपाई
राखेको १(एक) नाल खाली भरुवा बन्दुक प्रहरीले फेला पारेको छ । प्रहरी चौकी किम्ताङबाट
प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको प्रहरीको गस्ती टोलीले गस्ती गर्ने
क्रममा उक्त भरुवा बन्दुक फेला पारेको हो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।