बेवारीसे मानिस उपचारको क्रममा मृत्यु
२०७९-०८-०९
- A
- A-
- A+
धादिङ,बेनिघाट रोराङ गाउँपालिका-५ झिल्के डाँडा स्थित पृथ्वीलोकमार्गमा मानसिक सन्तुलन ठिक
नभएको,मागि खाई हिड्ने काठमाण्डौं
लाहुरेटोल घर भएको अन्दाजी ४५/५० बर्षकी शुसिला तामाङ नाम बताउने महिला घाईते
अवस्थामा फेला पारी उपचारको लागि गजुरी प्राथमिक अस्पतालमा पठाएकोमा थप उपचारको
बिर अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको, घटन आवश्यक अनुसन्धान कार्य भईरहेको ।