झुण्डी मृत्यु
२०७९-०८-०८
- A
- A-
- A+
काभ्रे, नमोबुद्ध नगरपालिका-११
कुर गाँउ बस्ने प्रेम बहादुर तामाङको छोरा बर्ष २१ को अबिवाहित बुद्ध कुमार
तामाङले आफ्नै घरको भुई तलाको काठको बलोमा
नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको मुचुल्का सहित थप अनुसन्धान कार्य
भईरहेको ।