प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कारले बच्चा लाई ठक्कर दिएको

२०७९-०८-०३

  • A
  • A-
  • A+
Share

चितवन, इच्छाकामना गाउँपालिका-४, रमाइलो डाँडा  स्थित पृथ्बी राजमार्गमा मुग्लिङ बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०१०२६.च ५११८ नं.को कारलाई सोही दिसा बाट जाँदै गरेको बा.५.च २९४५ नं.को कारले पछाडी बाट ठक्कर दिँदा सोही कारले सोही बस्ने भरत थापाको छोरी अन्दाजी ७ वर्षीया आक्सा थापा लाई ठक्कर दिँदा घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको ।

 

 


सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।