पहिरोले पुरी मानिसको मृत्य
२०७९-०६-२२
- A
- A-
- A+
धादिङ, धुनिबेशि नगरपालिका-४, छापगांउँ बस्ने गोपाल मिजारको छोरा ५७ वर्षीय सेते मिजारको घर आंगनमा पहिरो आई सो पहिरोमा निज सेते मिजारको
लास पुरिएको अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्ला पश्चात लास पोस्टमार्टमको
लागी प्रथमिक स्वाथ्य केन्द्र गजुरी पठाएको ।