प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि मृत्यु

२०७९-०६-१९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९ सेतीदोभान स्थित  बा१५च ७४७९ नं. को स्कार्पियोले बा.प्र.०२-०३६प ११७४ नं.को मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला पर्वत मासिला गाउँपालिका- ५ बस्ने बर्ष ४८ को मित्र लाल पंङ्गेनीको टाउकोमा चोट लागि अवस्था गम्भिर भएको र पछाडी सवार निजको श्रीमती बर्ष ४० की राधा पंङ्गेनी मध्यम घाईते भई  दुबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाइकल चालक मित्र लाल पंगेनीको डाक्टले मृत्यु घोषणा गरेको, आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।