झुण्डी मृत्यु
२०७९-०६-१८
- A
- A-
- A+
भारत, बेतिया- जिल्ला मरजदवा घर भइ हाल जिल्ला चितवन राप्ती नगरपालिका-
१ पिप्ले स्थित कुमार कार्कीको घरमा डेरा
गरी बस्ने अन्दाजी वर्ष ३८-४० को अजय कुमार ( लेवर काम
गर्ने) आफू सुत्ने कोठाभित्र पङ्खामा तन्नाको पासो लगाइ झुण्डि मृत्यु भएको, घटनास्थल
सुरक्षित राखी, मुचुल्का लगायत थप अनुसन्धान कार्य भईरहेको ।