प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत लाश फेला

२०७९-०६-११

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-२ राङ्दा स्थित लिखु खोलाको बिच भागमा अपरिचित पुरुष ब्याक्तिको लाश फेला परेको छ । लाशको टाउको नभएको सडिगली सकेको अवस्थामा फेला परेको हो । घट्नास्थल लाश जाँच मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार