डेङगो रोगको शङ्क्रमणबाट मृत्यु
२०७९-०६-०२
- A
- A-
- A+
चितवन, रत्ननगर
नगरपालिका-१ भक्तेनी बगैचा बस्ने एक पुरुषको डेङगो रोग शङ्क्रमणबाट मृत्यु भएको छ
।
मृत्यु
हुने सोहि स्थित बस्ने २७ वर्षीय सफल पौडेल रहेका छन् । निजलाई ज्वरो आई भरतपुर-१०
स्थित रहेको पुरानो मेडिकल कलेजमा ल्याई उपचार भई रहेकोमा निजलाई चेकजांच गर्ने
क्रममा डेङगो रोगको लक्षण देखिएको र निजको उपचारको क्रममा मृत्यु भएको हो ।
लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।