विषादी सेवन गरी मानिष मृत्यु
२०७९-०४-१२
- A
- A-
- A+
धादिङ- धुनिबेशि नगरपालिका-२ डुम्रेचौर
बस्ने उद्धब नेपालीको श्रीमती बर्ष ४५ की
रेनुका नेपालीले नाम नखुलेको विषादी सेवन गरी उपचारको लागी काठमाण्डौं तर्फ
लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको । बिषादी सेवन गर्नुको कारण नखुलेको तथा मुचुल्का
लगायत थप अनुसन्धान कार्य भई रहेको ।