प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन गरी मानिष मृत्यु

२०७९-०४-१२

  • A
  • A-
  • A+
Share

धादिङ- धुनिबेशि नगरपालिका-२ डुम्रेचौर बस्ने उद्धब नेपालीको श्रीमती बर्ष ४५ की  रेनुका नेपालीले नाम नखुलेको विषादी सेवन गरी उपचारको लागी काठमाण्डौं तर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको । बिषादी सेवन गर्नुको कारण नखुलेको तथा मुचुल्का लगायत थप अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार