प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-३०

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-८ गुरागाँई टोल बस्ने शम्भु पराजुलीको श्रीमति २६ वर्षीय बबिता उपाध्यायले आफ्नै घरको ट्रस्ट हालेको फलामको रडमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार