झुण्डी मृत्यु
२०७९-०२-३०
- A
- A-
- A+
काभ्रे, मण्डनदेउपुर नगरपालिका-८
गुरागाँई टोल बस्ने शम्भु पराजुलीको श्रीमति २६ वर्षीय बबिता उपाध्यायले आफ्नै घरको
ट्रस्ट हालेको फलामको रडमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल
मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।