झुण्डी मृत्यु
२०७९-०२-२४
- A
- A-
- A+
चितवन,
भरतपुर महानगरपालिका-६ देवनगर डेरि चोक स्थित बस्ने ३३ वर्षीय बिन्दु भुजेल आफू
सुत्ने कोठाको सिलिङ फ्यानमा सलले घाँटीमा
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल
मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।