झुण्डी मृत्यु
२०७९-०२-११
- A
- A-
- A+
सिन्धुली, दुधौली नगरपालिका-६ ढोडानी बस्ने राम बहादुर
कुमरको छोरा १९ वर्षीय बिमल कुमर आफ्नो घर देखि अन्दाजी ५० मिटर उत्तर तर्फ रहेको
आँपको रुखमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका
थिए । घटना
बारे प्रहरीले मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।