प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-१५

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-८ ससाह बस्ने ठाकुर बि.क.को छोरी १२ वर्षीय संगिता बि.क.आफ्नै घरको आफु सुत्ने कोठाको टिनको ट्रष्टमा सलले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार