प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-१२

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-५ पाम डाडाँ बस्ने पदम बहादुर गुरुङको छोरी १५ वर्षीय सँगिता गुरुङ आफ्नै घरको गाई गोठमा रहेको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार