झुण्डी मृत्यु
२०७९-०१-१२
- A
- A-
- A+
चितवन, ईच्छाकामना गाउँपालिका-५
पाम डाडाँ बस्ने पदम बहादुर गुरुङको छोरी १५ वर्षीय सँगिता गुरुङ आफ्नै घरको गाई
गोठमा रहेको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल
मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।