झुण्डी मृत्यु
२०७९-०१-०८
- A
- A-
- A+
सिन्धुलि,
कमलामाई नगरपालिका-७ खैरेनि स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने
सोही स्थित बस्ने २१ वर्षीय सन्तोषि तामाङ रहेका छन् । निज आफ्नै घरको दलिनमा तन्नाले पासो लगाई झुण्डि मृत् अवस्थामा फेला परेका थिए । घट्ना बारे प्रहरीले
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।