प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-२१

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१२ कन्चनटोल बस्ने ७० वर्षीय रत्न बहादुर श्रेष्ठ आफ्नै घरको माथिल्लो तलामा काठको बलोमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार