प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७८-१२-१०

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-१ स्थित बैराचोक स्थितमा जिल्ला बारा कोल्बी घर भई हाल सोहि बैराचोक स्थितमा डेरा गरी बस्ने २९ वर्षीय शिव न्यौपाने आफ्नै डेरा गरी बसेको कोठामा मृत अवस्थामा फेला परेका छन् । घट्नास्थलको प्रारम्भिक अनुसन्धान पश्‍चात प्रहरीले लाशजाँच मुचुल्का सहित आवश्यक थप अनुसन्धान कार्य पनि जारी राखेको छ । 

सम्बन्धित समाचार