प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा मानिस फेला

२०७८-१२-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-५ चिसापानी लक्ष्मिनारायण मन्दिर नजिक देश भारत बिहार लाईन सुगौली घर भई हाल सोहि चिसापानी स्थित राजेश घिमिरेको घरमा डेरा गरी बस्ने अन्दाजी ५० वर्षीय भुटि मिया आफ्नै डेराको ढोका बाहिर घोप्टो अवस्थामा मृत फेला परेको । घट्नास्थल मुचुल्का तथा अनुसन्धान कार्य भैरहेको । 

सम्बन्धित समाचार