प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१२-०८

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ सात किलो बस्ने राम बहादुर तामाङको छोरी १९ वर्षीय सुजता तामाङ आफ्नै घरको माथिल्लो तलाको कोठ्ठाको झ्यालमा सलले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीले घट्नाको बारेमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार