प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

JCB दुर्घटना बाट सहचालकको मृत्यु

२०७८-११-२०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा सागाँचोक गढि नगरपालिका-१२ खहरे केराबारीछाप स्थित एक व्यक्तिको JCB दुर्घटनामा परि मृत्यु भएको छ ।

मृत्यु हुने महोत्तरी बर्दिबास नगरपालिका-६ स्थित बस्ने श्याम आलेको छोरा १८ वर्षीय रोहित आले रहेका छन् । निज निर्माणाधिन मध्यपहाडी लोकमार्ग स्थानबाट अगाडी काम गर्न जाने क्रममा बा.२ क ६६१८ नं. को JCB माटो भासिन गई सडकबाट अन्दाजी १०० मिटर तल खस्न जाँदा निज सहचालक रोहित आले मागरको घटनास्थल मै मृत्यु भएको हो । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।  

सम्बन्धित समाचार