प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवन बाट मृत्यु

२०७८-११-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१५ जयनगर स्थित एक पुरुषको बिषादी सेवन बाट मृत्यु भएको छ ।

मृत्यु हुने पुरुष सोही स्थित बस्ने ६० वर्षीय रबिलाल अधिकारी रहेका छन् । निज आफ्नै घरमा नाम नखुलेको बिषादी सेवन गरी विरामी भई उपचारको लागि नयां मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरीरहेको छ । 

सम्बन्धित समाचार