काभ्रेमा झुण्डी एक मानिसको मृत्यु
२०८२-१२-२७
- A
- A-
- A+
काभ्रे मण्डनदेउपुर नगरपालिका वडा-९ माथिल्लो रानिटार बस्ने वर्ष अन्दाजी ६३
की सरस्वती सापकोटा आफ्नै घरको बलेसीमा रहेको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत
अवस्था फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।