मानिस झुण्डी मृत अवस्थामा फेला
२०८२-१२-२७
- A
- A-
- A+
चितवन भरतपुर महानगरपालिका-१३ उजेलीनगर बस्ने वर्ष
४१ को जीवन गिरीले आफ्नो घरदेखि अन्दाजी १०० मिटर उत्तरमा रहेको खनाएको रुखमा प्लास्टिकको डोरी पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप
अनुसन्धान कार्य भई रहेको छ ।