सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०८२-१२-११
- A
- A-
- A+
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-६, ब्वासे बस्ने वर्ष
अन्दाजी ५७ को दावा तामाङ आफ्नै घरबाट अन्दाजी २० किलोमिटर पूर्व बलेफी गाउँपालिका-३,
स्थित रहेको दरदरे सामुदायिक वनमा झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।