सिन्धुलीमा झुण्डी १७ वर्षीय बालिकाको मृत्यु
२०८२-१२-१२
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-४,
साङ्बाले बस्ने चित्र बहादुर थापाको छोरा वर्ष १७ को बिबश थापा आफ्नै घरको आफु
सुत्ने कोठाको काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।