प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-१२

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-५ ओपी स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोही स्थित बस्ने २५ वर्षीय अमिर परियार रहेका छन् । निज आफ्नै घरको दलिनमा  गलबन्दीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला पारेको थियो । घट्नाको सम्बन्धमा मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार