धादिङमा लडि एक पुरूषको मृत्यु
२०८२-११-१५
- A
- A-
- A+
धादिङ, सिद्धलेक गाउँपालिका-१,
आप्री बस्ने अन्दाजी वर्ष ४५ को उत्तम शाह सोहि धारा पानी स्थित गोरेटो बाटोबाट अन्दाजी १६ मिटर तल सडकमा
लडी मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।