रूखबाट लडि ६१ वर्षीय पुरूषको मृत्यु
२०८२-११-१४
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-१०, स्थित बस्ने वर्ष ६१ की सिरो माया प्रजा कालिका सामुदायिक वनमा घाँस
काट्न गएकोमा सोही स्थानमा रहेको सालको
रुखमा चढी घाँस काट्ने क्रममा एक्कासी रुखबाट खस्न गई गम्भीर घाइते भई उपचारको लागि ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको । यस घटना सम्बन्धमा थप
अनुसन्धान कार्य भईरहेको छ ।