चितवनमा झुण्डी ४० वर्षीय पुरूषको मृत्यु
२०८२-११-१३
- A
- A-
- A+
चितवन, माडी नगरपालिका-८, कुनागाँउ बस्ने वर्ष अन्दाजी ४० को यम बहादुर प्रजा आफ्नै
घरको कोठा भित्र काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।