प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट २५ वर्षीय सुनिता थिङको मृत्यु

२०८२-१०-०२

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-, फुर्के डाँडा घइ भइ माइती चितवन राप्ती नगरपालिका-१ परेवाकोट आएकी विक्रम बलको श्रीमती वर्ष २५ की सुनिता थिङले प्यारा क्विक नामक घाँस मार्ने विषादी सेवन गरी बिरामी भई सरकारी अस्पताल भरतपुरमा ल्याइ उपचार भइ रहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार