धादिङमा झुण्डी ७७ वर्षीय पुरूषको मृत्यु
२०८२-१०-०१
- A
- A-
- A+
धादिङ,
गजुरी गाउँपालिका-२, चवाङटारी स्थित बस्ने
वर्ष अन्दाजी ७७ को सुकमान तामाङले आफ्नै घर भित्रको दलिनमा नाइलनको डोरीले पासो लगाई
झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।