दोलखामा झुण्डी ४५ वर्षीय परूषको मृत्यु
२०८२-०९-२४
- A
- A-
- A+
दोलखा, बिगु गाउँपालिका-१,
पखेरू ठाडी बस्ने छोइबा तामाङको छोरा अन्दाजी वर्ष ४५ को बाइसल तामाङ मौवाको रुखमा
गलबन्दीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।