झुण्डी मृत्यु
२०७८-११-०९
- A
- A-
- A+
चितवन,
भरतपुर महानगरपलिका-२८ पर्सा बजार स्थित
एक पुरुषको झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने सोहि स्थित बस्ने बिर
बहादुर कुमालको छोरा ३० वर्षीय यम बहादुर कुमाल रहेका छन् । निज आफ्नै घरको आफु सुत्ने
कोठामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ
।