प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-११-०९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपलिका-२८  पर्सा बजार स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि स्थित बस्ने बिर बहादुर कुमालको छोरा ३० वर्षीय यम बहादुर कुमाल रहेका छन् । निज आफ्नै घरको आफु सुत्ने कोठामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेका थिए ।  घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

 

सम्बन्धित समाचार