प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली. दुधौली नगरपालिका-११ टाडी स्थित एक पुरुषको झुण्डी मृत्यु भएको छ ।

 मृत्यु हुने सोहि स्थित बस्ने मुकुन्द बलम्पाकी मगरको छोरा २२ वर्षीय डिक बहादुर बलम्पाकी मगर रहेका छन् । निज आफ्नै घरको बलोमा कपडाको सलले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए  । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धआन कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार