प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८२-०६-०८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महागरपालिका-, यज्ञपुरी बस्ने राम हरि पौडेलको छोरा वर्ष अन्दाजी ३२ को राजिव पौडेल आफ्नै जस्ताले छाएको घरको फलामको डण्डीमा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार