प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०८२-०५-२९

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१३, शान्ति टोल स्थित हिरा कृष्ण महर्जनको घरमा डेरा गरि बस्ने वर्ष अन्दाजी ६४ को निलकण्ठ अधिकारी आफु सुत्ने कोठाको पंखामा कछारको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार