सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०५-२२
- A
- A-
- A+
सिन्धुपाल्चोक,
मेलम्ची नगरपलिका-११ दनुवार गाँउ स्थित बस्ने प्रेम दनुवारको श्रीमती बर्ष
अन्दाजी-३२ की ज्ञानु दनुवार घरबाट पुर्व तर्फ रहेको गोठको निदालमा नाईलनको डोरीको
पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा लाँस जाच
मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।