प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१०

  • A
  • A-
  • A+
Share

चितवन. माडी नगरपालिका-२ स्थित एक महिला को झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने महिला सोहि बस्ने कुसुम महत्तो को श्रीमती ५० वर्षीय कल्पना बोट रहेकी छिन् । निज आफ्नै खेतमा टोटालोको रुखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन् ।  

यस सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार