प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-०९

  • A
  • A-
  • A+
Share

चितवन. खैरहनी नगरपालिका-४ स्थित एक महिला को झुण्डी मृत्यु भएको छ । मृत्यु हुने महिला सोही स्थित बस्ने ४५ वर्षीय भद्र कुमारी परियार रहेकी छिन् । निज आफ्नो  घरबाट अन्दाजी ४० मिटर पश्चिम तर्फ रहेको खस्रेटोको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु अवस्थामा फेला परेकी थिइन् । यस घट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचल्का सहित आवश्यक अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार