मानिस झुण्डि मृत अवस्थामा फेला
२०८२-०२-१५
- A
- A-
- A+
सिन्धुली कमलामाई नगरपालिका-११
सानो आपडाँडा बस्ने वर्ष ४२ को सोम बहादुर थिङ आफ्नै घरको आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान
कार्य भई रहेको छ ।