प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०९-२९

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-२ मेलखु स्थित ताल्ति जाने बाटोमा खटिएको प्रहरी गस्तीले चेकिङ गर्ने क्रममा  पैदलयात्री जिल्ला धादिङ गजुरी गाउँपालिका-२ बितलब बस्ने बर्ष २०को सुन्दर तामाङ र जिल्ला चितवन भण्डारा बस्ने बर्ष १८ को किसन परियारलाई शंका लागि चेकजाच गर्ने क्रममा निजहरुले बोकेको झोलाभित्र अन्दाजी ५ किलो ग्राम  लागुऔषध गाँजां फेला परेको  निज २ जना मानिस हरु लाई नियन्त्रणमा लिई थप  अनुसन्धान कार्य भईहेको ।

सम्बन्धित समाचार