प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०८१-१२-३०

  • A
  • A-
  • A+
Share

सिन्धुली दुधौली नगरपालिका-५ सिर्थौली स्थित मुनिलाल दनुवारको खेत छेउमा हाल नामथर  वतन नखुलेको अन्दाजी वर्ष ६०/६५ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार