प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०९-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैँसे स्थित चेक पोष्टमा  प्रहरी चौकी  भैंसे अगाडी खटिएको चेकिङ् टोलिले हेटौडाबाट भिमफेदी तर्फ जाँदै गरेको ना.१२ प १९०८ नं. को स्कुटिलाई रोकी चेकजाचँ गर्ने क्रममा स्कुटर चालक जिल्ला बारा कलैया उमहानगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२२ को सन्दिप कुमार सुनारको साथबाट लागुऔषध नाईट्रोभेट ट्याबलेट १२ वटा र गाजाँ अन्दाजी ७/८ ग्राम फेला परेकोले स्कुटी सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक  कार्य भईरहेको ।

सम्बन्धित समाचार
मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८२-०१-२२

मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।