चितवनमा झुण्डी एकको मृत्यु
२०८१-१२-०७
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-२४, सहकारी टोल स्थित माडी नगरपालिका-५,
घर भइ हाल भरतपुर महानगरपालिका-२४, को वडा सदस्य राजु बमजनको घरमा डेरा गरी वस्ने वर्ष ४५
को मदन बि.क.को छोरा वर्ष २१ को सुजन बि.क.ले आफु सुत्ने कोठाको काठको दलिनमा
झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईहेको छ ।